अब २५ वर्षसम्म वामपन्थीबाहेक अरु आउने सम्भावना छैन : नेता पौडेल

फाइल फोटो

काठमाडौँ, समाजवादी पार्टीका नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला, मनु हुमागाई लगायतको समूहलाई नेकपा प्रवेश गराउने कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले नेकपाले २५ बर्ष सरकार चलाउने दावी गरेका छन् ।

धेरैले नेकपाको सरकार ५ बर्ष टिक्दैन भएर टिप्पणी गरेको स्मरण गर्दै उनले भने, ‘ ५ वर्षका लागि त जनताले मत दिइसके । अब २५ वर्षसम्म वामपन्थीबाहेक अरु आउने सम्भावना छैन । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया