काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका प्रत्यासी बालेन साह प्रतिनिधिका रुपमा ललितपुर महनगरपालिकाको मत गणनास्थल पुगेका छन् ।

ललितपुर महनगरपालिका वार्ड नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिका रुपमा मत गणनामा सहभागी हुन साह ललितपुर पुगेका हुन् ।
ललितपुर महनगरपालिकाको मत गन्न ललितपुर पुगे बालेन साह







