सन्दीप लामिछाने पाकिस्तानी सुपर लिग(पीएसएल)मा अनुबन्धित , पारिश्रमिक कति ?

सन्दीप लामिछमने पाकिस्तानी सुपर लिग पीएसएलमा महंगो रकम लिदै अनुबन्धित भएका छन् । यस अघि भारतको आइपिएलदेखि वेस्ट इण्डिजको क्यारेबियन प्रिमियर लिग, क्यानडा ग्लोबल टी(२० लिग खेलिसकेका सन्दीप लामिछानेलाई पाकिस्तानी सुपर लिग(पीएसएल)मा लाहोर क्यालेण्डर्सले खरिद गरेको छ ।

सन्दीपको पारिश्रमिक कम्तीमा ५० हजार देखि ७० हजार अमेरिकी डलर हुनेछ। पीएसएल फागुन २ गतेबाट चैत्र ३ गतेसम्म हुनेछ। यसको उद्घाटन खेल यूएईको दुबईमा हुनेछ भने फाइनल खेल पाकिस्तानको क राँचीमा हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया