धादिङको धुनिबेशी आवासीय माविमा अध्ययनरत छात्रा इशा सुवेदीले एसईईमा आफूले सोचेको जस्तो रिजल्ट नआएपछि आत्महत्या गरेको छिन् ।
Source: ( सामाजिक सञ्जाल )
यो पनि माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले हीजो नतिजा सार्वजनिक गरेको हो । उच्च जिपिए ३.६ देखि ४.० ल्याउनेकाे संख्या ९६ हजार ३३ भएकाे बाेर्डले जनाएकाे छ ।
गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १४ हजार नाै सय ७७ परीक्षार्थी सहभागी थिए । तीमध्ये दुई लाख ५७ हजार नाै सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र छन् । उनीहरूले दुई हजार सात परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् ।