एक्कासी समिक्षा अधिकारि लाईभमा आएर एस्तो भनिन्, पलको बिषयमा सबैको…जिन्दगीमा सुख दु;ख : हेर्नुहोस पुरा भिडियो

काठमाडौँ / एक्कासी समिक्षा अधिकारि रूदै लाईभमा आएर एस्तो भनेकी छन् ,पल शाह प्रकारण धेरै समय देखी चलिरहेको छ । तर साउनमा छुट्छ भने पनी अहिले सम्म रिहा भएका छैनन्, उनको लाईभमा सबैले पल शाहको बारेमा सोधिरहेका छन् ।

पल शाह को सुनुबाइ अदालत बाटनै ढिला भएको हो, रिहा गर्दा हुने मुद्धा न्यायधिसले लम्बाइ रहेको हुँदा एस्मा धेरैले टिकाटिप्पणी गरिरहेका छन् । समिक्षाले आफ्नो बयानमा जबजस्ती गरेको होइना भन्दा नि अहिले सम्म छोडेका छैनन् । आउनुश हेरौँ यो भिडियो जुन भिडियोमा सम्पूर्ण कुरा उलेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया