दमौली, १८ असार / तनहुँको व्या’स न’गरपालिकाले चालू आ’र्थिक वर्ष २०७६÷७७ मा ल’क्ष्यभन्दा कम रा’जश्व स’ङ्कलन गरेको छ । कूल रु १६ क’रोड छ लाख ९६ हजार रा’जश्व स’ङ्कलन गर्ने लक्ष्य राखेको न’गरपालिकाले गत जेठ म’सान्तसम्म ल’क्ष्यभन्दां करीब रु छ क’रोड कम रा’जश्व स’ङ्कलन गरेको हो ।जेठ म’सान्तसम्म रु १० क’रोड १९ लाख २६ हजार ९८८ मात्रै रा’जश्व स’ङ्कलन भएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । को’रोना क’हर र चैत दोस्रो सातादेखि बन्दाबन्दी भएपछि रा’जश्व स’ङ्कलन गर्ने लक्ष्य प्रभावित भएको न्यौपानेले बताउनुभयो ।
न’गरपालिकाले चालू आवका लागि रु १४ क’रोड ८५ लाख आ’न्तरिक आम्दानी हुने अनुमान गरे पनि संशोधन गरेर रु १६ क’रोड ६ लाख ६९ हजार पु¥याएको थियो । स्थानीय क’रबाट रु आठ क’रोड ६३ लाख ३० हजार आ’म्दानी हुने अनुमान गरिएका रु पाँच क’रोड दुई लाख ४० हजार ९०, शु’ल्कबाट रु एक क’रोड ८३ लाख ९० हजार आम्दानी हुने अनुमान गरिएकामा रु एक क’रोड ६७ लाख सात हजार ५३१, दस्तुरबाट रु तीन क’रोड २८ लाख ८० हजार आ’म्दानी हुने अनुमान गरिएका रु दुई क’रोड ९ लाख ३५ हजार ३१४, दण्ड ज’रिवानाबाट रु दुई लाख आ’म्दानी हुने अनुमान गरिएकामा रु एक लाख ८३ हजार ६८२ र अन्यबाट रु दुई क’रोड २८ लाख ९६ हजार आ’म्दानी हुने अनुमान गरिएका रु एक क’रोड ३८ लाख ६० हजार ३७० मात्रै आ’म्दानी भएको न’गरपालिकाले जनाएको छ ।
आगामी आवको लक्ष्य रु १६ क’रोड
न’गरपालिकाले आगामी आव २०७७÷७८ का लागि रु १६ क’रोडको आन्तरिक आ’म्दानी लक्ष्य राखेको छ । न’गरपालिकाका उपप्रमुख मीरा जोशीले न’गर क्षेत्रभित्रको क’रको आधार फराकिलो पार्दै आन्तरिक रा’जश्व वृद्धि गर्न कर तथा गै’रकर रा’जश्वको अधिकतम परिचालन गर्ने नीति लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार आ’न्तरिक राजश्वतर्फ सम्पत्ति, मा’लपोत, घरबहाल, विज्ञान, व्यवसाय, मनोरञ्जन, प्राकृतिक स्रोतसाधन उपयोग क’रलगायतबाट रु नौ क’रोड २६ लाख ८८ हजार, शुल्कतर्फ सेवा, सवारी पार्किङ, सरसफाइ, शौ’चालय, बस्ती विकास, सम्पत्ति मू’ल्याङ्कन, अन्य प्रमाणित, स्थानीय वातावरण शु’ल्कबाट रु एक क’रोड ७८ लाख ७२ हजार, दस्तुरतर्फ दर्ता र नवीकरण, घरनक्शा, सिफारिस, नाता प्रमाणित, मिलापत्रबाट रु दुई क’रोड ६४ लाख ६० हजार, द’ण्डजरिवानाबाट रु दुई लाख, अन्यतर्फ घरभाडा, मेशिनरी उपकरण भाडा, लिलाम बिक्री, परीक्षा, विविध फाराम र अन्य विविध फारामबाट रु दुई क’रोड २७ लाख ८० हजार आ’म्दानी हुने अनुमान गरिएको छ ।
न’गरपालिकाले गत आव २०७५÷७६ मा रु १४ क’रोड ४९ लाख ९३ हजार ७५ आ’न्तरिक आ’म्दानी गरेको छ । सोमध्ये स्थानीय करबाट रु आठ क’रोड ५० लाख २४ हजार १११, शुल्कबाट रु ५८ लाख ८३ हजार २९७, दस्तुरबाट रु दुई क’रोड ७९ लाख ३० हजार ७२९, दण्डजरिवानाबाट रु आठ लाख ९२ हजार ३८ र अन्यबाट रु दुई क’रोड ५२ लाख ६२ हजार ८९८ आम्दानी भएको न’गरपालिकाले जनाएको छ ।







