दाङदेखि काठमाडौं खाली खुट्टा यात्रामा निस्किए झनक

नेपाली कां‌ग्रेस तुलसीपुर उपमहानगरपालिकाका सहसचिव युवा झनक बस्नेतले दाङदेखि काठमाडौं सम्मको खाली खुट्टा यात्रा सुरू गरेका छन्।

तुलसीपुर–११ जस्पुरका युवा बस्नेतले दाङको अन्तिम सीमाना कर्णाली प्रदेशको सुर्खेतको बबई पुलदेखि शनिबार बिहान खाली खुट्टा पैदाल यात्राको थालनी गरेका हुन्।

खड्काको त्यही विचारलाई आत्मसाथ गर्दै शिव भगवानलाई साँक्षी राखेर पहिला दाङदेखि काठमाडौं र पछि देशभर खाली खुट्टा पैदल यात्रा गर्ने बस्नेतले जानकारी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया