काठमाडौँ, आज बिभीध नारा तथा कार्यक्रम गरी बिश्वो भर १०९ नारी दिबस मनाइदै रहदा हिमाली तथा गाउ भेगका महीलाहरु भने आफ्नै आफ्नै काममा बेस्त भइरहेको पाइयको छ। उनीहरु लाई खासै यो आफ्नो दिबसको बारेमा ध्यान नभयको बताउछन,हेरम केही महिलाहरु को फाइल फोटो
जो महीलाहरु लाइ लागेन नारी दिबस
