विस्फोट अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो !

फाइल फोटो

काठमाडौँ, आईतबार दिउँसो काठमाडौँको दुई स्थान सुकेधारा र अनामनगरमा भएको ग्याँस सिलिन्डर विस्फोटमा परि मृत्यु हुनेको संख्या ३ पुगेका छन् ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी हाेविन्द्र बाेगटीका अनुसार दुई विस्फोटमा ७ जना घाइते भएका छन् । सुकेधारामा एक जनाकाे मृत्यु र पाँच जना घाइते भएका छन् भने त्यसैगरी आनाम्नगरमा एक जनाकाे मृत्यु र तीन जना घाइते भएका छन् ।

मृत्यु हेन व्यक्तिको पहिचान खुल्न सकेको छैन भने घाइतेहरुको अस्पतालमा उपचार भैरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया