मा’दक प’दार्थ से’वन गरी हजुरआमासँग सुतिरहेकी सात वर्षीया छोरीलाई बोलाएर क’रणी

सुरुङ्गा, १५ माघ /आफ्नै सात वर्षीया छोरीलाई क’रणी गरेको अ’भियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई प’क्राउ गरेको छ । मा’दक पदार्थ से’वन गरी छोरीलाई क’रणी गर्ने ३० वर्षीय बुबालाई प’क्राउ गर्दै मङ्गलबार हा’डनाता कर’णी मु’द्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् ।

हजुरआमासमेत शारीरिकरूपमा अ’शक्त रहेको अवस्थामा हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर क’रणी गरेको उजुरीका आधारमा उनलाई प’क्राउ गरिएको प्रहरीले जनाएको छ ।प’क्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

त्यसैगारी महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार बसमा पा’केट मा’रेर भाग्दै गरेका तीन पा’केटमारलाई रु ११ हजा’रस’हित प’क्राऊ गरेको छ । प’क्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका–७ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका–६ घर भई हाल ललितपुर गोदावरी बस्ने २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका–८ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय रुविन कठायत रहेका छन् ।

मध्यपुर थिमिनपा–९ राधेराधेमा काठमाडौँबाट दुवाकोटतर्फ जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको ब्यागबाट पा’केट मा’री भाग्दै गर्दा प्रहरीको टोलीले उनीहरुलाई प’क्रा’ऊ गरेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिनुभयो । प्रहरीले प’क्रा’ऊ परेका तीन जनालाई मङ्गलबार नै चो’री तथा डाँकासम्बन्धी क’सुरमा म्याद थप गरी मु’द्दा चलाएर थप अ’नुसन्धान गरिरहेको जानकारी दिएको छ ।

त्यसैगारी नेपाल प्रहरी केन्द्रीय अनुुुसन्धान ब्यूरोले बैंकिङ कसुर मु द्दामा फरार प्रतिवादी प क्राउ गरी जे ल चलान गरेको छ ।  । उच्च अदालत पाटनको आदेशले ज’रिवाना र ‘कै’द स’जाय तोकिए पनि फ’रार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका–१ का राजेन्द्र बुढाथोकी आज का’रागा’र चला’न भएका हुन् । उच्च अदालत पाटनको गत असोज २८ गतेको फैसलाले उनलाई १५ दिन कै’द र रु पाँच लाख ज’रि’वाना हुने फै’सला सुनाएको थियो ।

प्रहरीको केन्द्रीय अ’नुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सोमबार काठमाडौँको गोलढुङ्गाबाट उनलाई प’क्रा’उ गरी आज काठमाडौँ जिल्ला अदा’लतमा पे’श गरेकोमा अदालतले आजै केन्द्रीय का’रा’गार सुन्धारा पठाएको हो ।

उनले व्यवसायका लागि रकम आवश्यक प¥यो भनी रु पाँच लाख ऋण लिएर पैसा न’भएको बैंकको चे’क दिएको सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले जा’नकारी दिनुभयो । सोही आधारमा मधु बुढाथोकीको जाहेरीले उनीवि’रु’द्ध बैंकिङ कसु’रमा मु’द्दा परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया