प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने एमालेको निर्णय!

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले) ले विश्वासको मत नदिने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा …

Read More

खोप केन्द्रमा लामो लाइन भएको गु’नासो आएपछि देउवाद्वारा यस्तो निर्देशन!

काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ वि’रुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिनुभएको …

Read More

सुर्यको किरण जस्तै बिकाश प्रेमी नेता किरण थापा,नगरबासिहरुको एक अनुपम उदाहरण

 सुर्यबिनायक  / आफ्नै भाषा भेषभुसा र कला सस्कृतीमा रमाउने मात्र होइन देश र जनताको चाहना सुख शान्ती र समृद्धि ल्याउने …

Read More

सरकारले जनताको आवश्यकतामा ध्यान नदिएको महामन्त्री डा कोइरालाको आ’रोप

विराटनगर, २९ मङ्सिर / नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकार जनताका चाहना र आवश्यकतानुसार नचलेको आ’रोप लगाउनुभएको छ । …

Read More

धेरै सम्भावनाका बीचमा छैनले घेरिएको छ ‘रुवीभ्याली’ : मन्त्री दुलाल

वाग्मती, २० मङ्सिर / वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले मानव विकासको सूचकाङ्कमा प्रदेशमै सबैभन्दा पछाडि परेको धादिङको रुवीभ्याली गाउँपालिकाको …

Read More

विकासनिर्माणमा बाधा पुु¥याउनेबाट सतर्क रहनुुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, १९ मङ्सिर / प्रधानमन्त्री केपी शर्मा ओलीले विकासनिर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका …

Read More

गाडी रोकेको हो, ज’लाउन खोजेको होइन : नेविसङ्घ झापा

झापा, १९ मङ्सिर / नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार …

Read More