लुम्बिनी क्षेत्र वरपर उद्योग सञ्चालन बन्द गर : सर्वोच्च अदालत !

काठमाडौँ, आइतबार सर्वोच्च अदालतमा न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले लुम्बिनी क्षेत्र वरपर उद्योग सञ्चालन बन्द गर्न अन्तरीम आदेश …

Read More

चियाको गुणस्तर नपुगेको भन्दै कारखानाले चिया फकाएपछि सडकमै पोखे किसानले हरियोपत्ती !

काठमाडौँ/उद्योगीले चिया खरीद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेका छन् । किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न …

Read More

युवती सम्पर्कमा नआउँदा कथित धर्तीमाता (विष्णु कुँवर) विरुद्धको मुद्दा कमजोर ! अझै पनि युवतीको खोजीकार्य जारी

काठमाडौँको भद्रकाली मन्दिर परिसरमा कथित धर्तीमाताको नाममा दुव्र्यवहार (कुटपिट)मा परेकी पीडित युवती सम्पर्कमा नआउँदा मुद्दा कमजोर बनेको छ । दुव्र्यवहारबाट …

Read More

जथाभावी गाडी पार्किङ गर्ने गृह सचिवको गाडीमा ह्वील लक लगाउने ट्राफिक प्रहरी सम्मानित

काठमाडौँ – युवाहरूले गृह सचिव रामकृष्ण सुवेदीको गाडीमा ‘ह्वील लक’ गरी चिट काट्ने ट्राफिक प्रहरीलाई सम्मान गरेका छन् । हन्ड्रेड …

Read More

युवतीलाई यातना दिएको भिडियो बाहिरीए संगै ‘धर्ती माता’ !

काठमाडौँ, एक युवतीलाई कुटपिट गर्दै शारीरिक यातना दिएको निहुँमा आफुलाई धर्ति माता भन्दै चिनाउने विष्णु कुँवरलाई प्रहरी परिसर काठमाडौंले पक्राउ …

Read More

सिञ्चाईका उपसचिव र अधिकृत २ लाख घुससहित पक्राउ !

काठमाडौँ, कञ्चनपुर जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालयका डिभिजन प्रमुख अजितकुमार श्रीवास्तव र इञ्जिनियर ग्रीष्मा ठगुन्नालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ …

Read More

अज्ञात समूहको कुटपिटको कारण एक युवकको मृत्यु !

काठमाडौँ, सप्तरीको तिरहुत गाउँपालिका–३ स्थित पिप्राहीमा अज्ञात समूहको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटबाट मृत्यु हुनेमा पिप्राही निवासी …

Read More

करिब ७ घण्टा पछि खुल्यो अवरुद्ध राजमार्ग !

काठमाडौँ, धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा माथिबाट आएको लेदो जमेपछि बिहान २ बजेदेखि पृथ्बी राजमार्ग अवरुद्ध …

Read More

सार्वजनिक यातायातमा यात्रुलाई दुव्र्यवहार !

सञ्चिता घिमिरे-ललितपुर महानगरपालिकास्थित सुनाकोठीकी सुनिता महर्जनलाई सहचालकसँग विवाद हुँदा आधा बाटोमा नै झर्नु प¥यो । सातदोबाटोबाट सुनाकोठी जाँदै गर्दा सहचालकले …

Read More