१० असार, नुवाकोट-नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको घरमा भेटिएको प्रेसर कुकर बम डिस्पोज गरिएको छ ।
मंगलवार बिहान नेपाली सेनाको जवरजंग गणको वम डिस्पोजल टोलीले मंगलबार बिहान बज डिस्पोज गरेको हो ।
मेयर पण्डितको विदुर नगरपालिका–९ विजुरामा रहेको घरमा सोमबार राति प्रेसर कुकर बम फेला परेको हो ।







