काठमाडौंमा बालेनलाई १३ सय मतको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामामा पछिल्लो अपडेटअनुसार बालेनले २८२० पाएका छन् । त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाएकी छन् ।

शनिबार सुरु गरिएको मत गणनामा हाल वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया