काठमाडौं महानगरका वडा अध्यक्षको गुनासो- मेयर अनुगमनमा आउँदा थाहै दिइएन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्थलगत अनुगमनमा जाँदा सम्बन्धित वडाका वडा अध्यक्षहरुले आज बसेको कार्यपालिका बैठकमा मेयर आफ्नो वडामा अनुगमन गर्न आउँदा आफूहरुलाई थाहै नदिइएको गुनासो गरेका हुन् ।

वडा अध्यक्षहरुको गुनासोपछि मेयर साहले अबदेखि जानकारी गराउने प्रतिबद्धता जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया