ओली र प्रचण्ड कम्युनिस्टको नाममा लुटेरा हुन् : डा. प्रेम बहादुर बस्न्यात !

फाइल फोटो

काठमाडौँ, राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली सेनाका पूर्वजर्नेल डा.प्रेमबहादुर बस्न्यातले केपी ओली र प्रचण्ड लुटेरा भएको आरोप लगाएका छन् ।

डा. बस्न्यातले उनीहरुले कन्युनिस्टको नाममा लुटतन्त्र मात्र मच्चाइरहेको बताएका छन् । साथै उनले प्रचण्डको हाल मात्रै भएको अमेरिका भ्रमणको खर्चको श्रोत जनताले थाहा पाउनु पर्ने बताएका छन् ।

विप्लवलाई लुटेराको संज्ञा दिने केपी ओली सरकार नै लुटेरा भएको उनको भनाई छ । उनले केपी सरकारले देशमा भ्रष्टचार र लुटतन्त्रलाई बढावा दिइरहेको पनि बताएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया