चितवन, १८ असार / देश वि’षम प’स्थितिमा रहेको समयमा स’रकार परिवर्तन गर्न नहुने यहाँका बु’द्धिजीवी तथा व्य’वसायीले बताएका छन् । स’त्तारुढ दल नेपाल क’म्युनिष्ट पार्टी (नेकपा) भित्र स’रकार परिवर्तनको ब’हस चलिरहेका बेला उनीहरुले स्थि’र स’रकार र स’ङ्गठित पार्टीले मात्रै वर्तमान स’मस्यासँग जु’ध्न सक्ने बताएका हुन् ।को’भिड–१९ का कारण देशको अर्थतन्त्र ध’रासायी बन्ने अ’वस्थामा पुगेको जनाउँदै उनीहरुले सबै दल एक ठाउँमा उभिएर अहिलेको स’ङ्कटलाई सा’मना गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस नि’कट बृ’द्धिजीवी प्रा डा सूर्यकान्त घिमिरे वर्तमान प्र’धानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्षको ज’नमत प्राप्त भएको र दुई पार्टी मिल्दा स्थायी स’रकार दिन्छौँ भन्ने प्र’तिबद्धता जनतालाई दिएकाले अहिले स’रकार परिवर्तन गर्न नहुने बताउनुहुन्छ ।
उहाँले थप्नुभयो, “नेपालका दलहरुले पूरा कार्यकाल स’रकार चलाउन सक्दैनन् भन्ने सन्देश दिनु राम्रो हुँदैन, त्यसलाई चि’र्नका लागि स्थि’र स’रकार आवश्यक छ ।” आफ्नो पार्टीको स’रकार आफैँले ढाल्ने प’रम्पराको अ’न्त्य गर्दै स’ङ्कटमा एक जुट हुन र प्र’धानमन्त्रीलाई स’च्चिएर काम गर्न उहाँको सुझाव छ ।वरिष्ठ अधिवक्ता धर्मराज आचार्य पार्टीको निर्णयानुसार स’रकार च’ल्नुपर्ने सुझाव दिनुहुन्छ । अहिले पार्टी र स’रकार दुवै अ’स्तव्यस्त भएको जनाउँदै उहाँले नेता ओलीले आफूले रोजेको एक पद राखेर स’मस्याको स’माधान खो’ज्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीको बहुमतको निर्णय प्र’धानमन्त्रीले मान्नुपर्छ । पार्टीले अ’विश्वास प्र’स्ताव ल्याउनुपर्ने अवस्था आउन हुन्न, समयमै प्र’धानमन्त्रीले यसको निकास दिनुपर्छ । ”
नेपाल उद्योग वाणिज्य म’हासङ्घ प्रदेश–३ का उपाध्यक्ष एवं उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतम अहिलेको परिस्थितिमा सबै पार्टी एक भएर स’मस्यासँग जुध्नुपर्नेमा जोड दिनुहुन्छ । को’रोनाले देश आ’क्रान्त भइरहेका बेला प्र’धानमन्त्री परिवर्तनको कुरा बे’मौसीमा बाजा भएको उहाँको विचार छ । उहाँले भन्नुभयो, “एउटै पार्टीभित्र आ’लोपालो गर्ने कुरा अ’लग्गै कुरा हो तर जुन ढ’ङ्गले कुरा बाहिर आइरहेको छ, त्यसले दूरगामी असर पार्छ ।”उद्योग प’रिसङ्घका उपाध्यक्ष एवं उद्योग स’ङ्घ चितवनका पूर्वअध्यक्ष कृष्ण अधिकारी रा’ष्ट्रिय स’ङ्कटको समाधानका लागि प्र’धानमन्त्री र दलका अन्य पक्ष स’कारात्मक नभएको विचार राख्नुहुन्छ । उहाँले पार्टीसँग स्प’ष्ट बहुमत भएकाले जो प्र’धानमन्त्री भए पनि पार्टीको निर्णयानुसार आउने भएकाले समस्या नहुने बताउनुभयो ।
यद्यपि स्थिर स’रकार जरुरत रहेको उहाँको भनाइ छ । पार्टी फु’ट्न नहुने जनाउँदै उहाँले अहिलेको स’ङ्कटसँग जु’ध्न स’रकारले सबैलाई मिलाएर लैजानुपर्छ भन्नुभयो ।सप्तगण्डकी बहुमुखी क्याम्पसका पूर्वप्रमुख रामप्रकाश अधिकारी जनताले पाँच वर्षका लागि ओलीलाई प्र’धानमन्त्रीका रुपमा निर्वाचित गराएकाले अहिले स’रकारको ने’तृत्व परिवर्तन गर्न उपयुक्त नहुने बताउनुहुन्छ । क’मजोरी भएमा खोजी गर्ने र स’चेत गराउन सकिने भए पनि स’रकारको नेतृत्व परिवर्तन आवश्यक नभएको उहाँको बुझाइ छ ।
स’रकारभन्दा पार्टीको अवस्था दयनीय भएको बताउँदै उहाँले भन्नुभयो, “पार्टी नै चलेको छैन, पार्टी त’लदेखि माथिसम्म चलाउने जिम्मा ओलीको मात्रै होइन ।” स’रकारले भ्र’ष्टाचार ग¥यो, अनियमितता भएको देखिन्छ भने तत्काल पार्टीले ख’बरदारी गर्नुपर्ने उहाँको भनाइ छ । पार्टीलाई तल्लो तहसम्म सुदृढ गरेर वडादेखि स’ङ्घीय स’रकारसम्म पार्टीका तर्फबाट सचेत गराउनुपर्ने अधिकारीको सुझाव छ । वाम बुद्धिजीवी प्रेम रिमालको विचारमा नेता ओलीले अर्काे उपयुक्त पात्रलाई प्र’धानमन्त्री बनाएर अहिलेको स’मस्याको नि’कास दिनुपर्छ ।







