रा’ष्ट्रियसभाबाट दुई वि’धेयक पा’रित

काठमाडौँ, १८ असार/  रा’ष्ट्रियसभाको आ’जको बै’ठकले विभिन्न वि’षयका दुई वि’धेयक पा’रित गरेको छ । प्र’धानमन्त्रीका तर्फबाट अ’र्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको रा’ष्ट्रियसभाबाट पा’रित भई प्र’तिनिधिसभामा पठाइएको ‘स’ङ्घ, प्रदेश र स्थानीय तह (अ’न्तरसम्बन्ध व्य’वस्थापन) वि’धेयक २०७७ लाई प्र’तिनिधिसभाबाट भएको सं’शोधन स्वी’कारसहित पुनः पा’रित गरियोस्’ भन्ने प्र’स्ताव सदनमा स’र्वसम्मतिबाट पा’रित भएको हो ।

त्यस्तै मन्त्री डा खतिवडाले प्रस्तुत गर्नुभएको रा’ष्ट्रियसभाबाट पा’रित गरी प्र’तिनिधिसभामा पठाइएको ‘नागरिक लगानी कोष (दोस्रो सं’शोधन) विधे’यक २०७६ लाई प्र’निधिसभाबाट भएको सं’शोधन स्वीकारसहित पुनः पा’रित गरियोस्’ भन्ने प्र’स्ताव पनि सदनमा स’र्वसम्मतिबाट पा’रित भएको छ । बैठकमा सं’स्कृति, पर्यटन तथा नागरिक उ’ड्डयनमन्त्रीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात व्य’वस्थामन्त्री वसन्तकुमार नेम्बाङले ‘अ’भिलेख सं’रक्षण (पहिलो सं’शोधन) वि’धेयक २०७७ स’भासमक्ष पेश गर्नुभएको छ ।

स’भामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रा’ष्ट्रपतिको कार्यालयबाट प्राप्त विनियोजन वि’धेयक २०७७, आर्थिक वि’धेयक २०७७, रा’ष्ट्र ऋ’ण उठाउने वि’धेयक २०७७, ऋ’ण तथा जमानत (चौ’बीसौँ सं’शोधन) वि’धेयक २०७७ र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्र’तिस्थापन गर्ने वि’धेयक २०७७ प्र’माणीकरणसम्बन्धी प’त्रको बे’होरा पढेर सुनाउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया