त्रि’शूलीमा ख’स्यो जीप

चितवन, १८ असार/  पृथ्वी रा’जमार्गको मौ’वाखोला नजिकैबाट जी”प त्रि’शूली न’दीमा ख’सेर वे’पत्ता भएको छ । धादिङ र चि’तवनको सि’मानामा पर्ने धा’दिङतर्फको सो खोलाको बाँ’दरेमोडबाट आज बिहान जी’प न’दीमा ख’सेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले जानकारी दिनुभयो ।

स्थानीय सुनमाया चेपाङले माछा मा’र्न थापिएको जाल लिन जाँदा जी’प ख’सेको देखेपछि नजिकैका व्यक्तिमार्फत सशस्त्र प्रहरीलाई खबर आएको र त’त्कालै आफ्नो नेतृत्वमा गोताखोर टोली परिचालन भएको उहाँले बताउनुभयो ।

अहिले सशस्त्रको सो टोली सहित जिल्ला प्रहरी कार्यालय धादिङ र आ’दमघा’टस्थित सशस्त्र टोलीले खोजी कार्य जारी राखेका छन् । प्र’त्यक्षदर्शीका अनुसार खसेको सो जी’प एम्बुलेन्स जस्तो देखिने से’तोमा का’लो ध’र्का भएको बताइएको छ । वरिष्ठ उपरीक्षक धौबजीले भन्नुभयो, “जी’प काठमाडौँतर्फ जाँदै गरेको अनुमान गरिएको छ । जीपमा कति सवार रहेका थिए भन्ने एकीन भइसकेको छैन । गोताखोरले पानीभित्र झ’ण्डै २५ फिट तलसम्म हेर्दासमेत जी’प फे’ला परेको छैन । ”

फेसबुकबाट तपाईको प्रतिक्रिया