नवलपुर, १८ असार / ने’पाली काँ’ग्रेस नि’कटका ज’नप्रतिनिधिले गैँ’डाकोट न’गरपालिकामा ता’लाबन्दी गरेसँगै से’वाग्राही म’र्कामा परेका छन् । न’गर प्रमुख छ’त्रराज पौडे’लले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि नी’ति तथा बजेट असार १६ गते पा’रित गरेपछि केही न’गरसभा स’दस्य अ’सन्तुष्ट हुँदै न’गरपालिकामा ता’ला लगाएका थिए ।
ज’नताको का’मकाज ठ’प्प पार्नुले उनीहरुभाथि आ’फूहरुको भ’रोसा उ’डेको गैँडाकोट– ५ का मेघराज खरालले बताउनुभयो । “हा’म्रो का’मकाजमा स’हजता पु¥याउने भन्दै चु’नावका बेला भोट माग्न आएका थिए”, खरालले भन्नुभयो, “अहिले असार मसान्तको समयमा आएर ता’लाबन्दी गर्दा हाम्रो भु’क्तानी रोकिएका छन् ।” न’गरमा स’ञ्चालित विभिन्न यो’जना सम्पन्न भएपछि रकम भु’क्तानी लिन आउँदा ता’लाबन्दीले दुः’ख पाएको खरालले गुनासो गर्नुभयो ।
असार १६ गते देखि न’गरप्रमुख छत्रराज पौडेल, उ’पप्रमुख विष्णुकुमारी कँडेल र प्र’मुख प्र’शासकीय अ’धिकृत रामप्रसाद आचार्यको कार्यकक्षमा उनीहरुले ता’लाबन्दी गरेका थिए । अ’सार म’सान्तमा विभिन्न यो’जनाको भु’क्तानी लगायतका काम लिएर आएका पाउन न’सकी फ’र्कनुपरेको छ ।







