भारतमा पछिल्लो २४ घण्टामा कोरोना बाट ५०७ को मृ’त्यु

७ असार, काठमाडौं /  का’रोना भा’इसरले बि’स्व म’हामारीको रुप लिएको । कहिले को’नाको अन्त्य हुन्छ हुदैन  एकिन छैन् । भारतमा पछिल्लो २४ घण्टामा को’रोना भा’इरस ९कोभिड(१९० बाट ५०७ जनाको मृ’त्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा को’रोना भा’इरसको कारण मृ’त्यु हुनेको संख्या १७ हजार चार सय पुगेको छ । भारतमा को’रोना भा’इरसको कारण एकैदिन ‘त्यु हुनेको यो संख्या अहिले सम्मकै सबैभन्दा धेरै हो ।

त्यस्तै भारतमा को’रोना भा’इरसबाट सं’क्रमित हुनेको सं’ख्या पनि पाँच लाख ८५ हजार ४९३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा को’रोना भा’इरसका १८ हजार ६५३ नयाँ सं’क्रमित फेला परेका छन् ।भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ७४ हजारभन्दा धेरै सं’क्रमित फेला परिसकेका छन् भने सात हजार ८५५ जनाको मृ’त्यु भइसकेको छ ।ता’मिलनाडुमा पनि ९० हजारभन्दा धेरै सं’क्रमित फेला परेका छन् भने एक हजार २०१ जनाको मृ’त्यु भइसकेको छ ।

त्यस्तै दिल्लीमा ८७ हजारभन्दा धेरै सं’क्रमित भेटिँदा दुई हजार ७४२ जनाको मृ’त्यु भइसकेको छ ।त्यस्तै गरी उत्तर प्रदेशमा अहिलेसम्म २३ हजारभन्दा धेरै सं’क्रमित फेला परेका छन् भने ६९७ जनाको मृ’त्यु भइसकेको छ । पश्चिम बंगालमा पनि अहिलेसम्म १८ हजारभन्दा धेरै सं’क्रमित देखिएका छन् भने ६६८ जनाको मृ’त्यु भइसकेको छ । बिहारमा पनि १० हजारभन्दा बढी सं’क्रमित भेटिँदा ६७ जनाको मृ’त्यु भइसकेको छ ।हालसम्म भारतमा को’रोना भा’इरसका बि’रामी तीन लाख ४७ हजार ९७९ सं’क्रमित निको भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया