बाँ’झो खे’तबारी ह’रियाली

को’रोनाको त्रा’सले नेपालमा शहर केन्द्रित भई बसोबास गर्ने र वैदेशिक रोजगारमा गएका मानिस गाउँमा आएर पाखा र बाँ’झो खे’तबारीमा खे’ती गरी जग्गा जमिन ह’रियो र ह’राभरा बनाउन थालेका छन् ।पहिलो चरणको ल’कडाउन अगाडि र ल’कडाउनपछि वैदेशिक रोजगारमा गएका र राजधानी के’न्द्रित व्यापार, व्यवसाय गर्न र पढ्न गएका विद्यार्थी, जागिर खाएर बसेका नुवाकोटका मानिस को’रोनाको ड’रले आफ्नो गाउँ फर्किएका छन् । नुवाकोटका १२ स्थानीय तहका वैदेशिक रोजगार र शहरमा काम गरी बसेका नागरिक अहिले आफ्नो बाँ’झो रहेको खे’तबारीमा ब’र्खे बा’ली लगाई जमिन ह’रियाली बनाएका छन् । पखेरा र पाँखाबारीमा कसैले मकै, कसैले बदाम, घैया छर्नुका साथै खेतमा धान रोपेका छन् ।

गाउँमा आएपछि खाली हात बस्नुको साटो आफ्ना खे’तबारीमा काम गरी आयआर्जनमा वृ’द्धि हुनुका साथै परिवार पाल्नसमेत सहज हुने तारकेश्वर गाउँपालिका–४ कोलाचौरका केशव वस्तीले बताउनुभयो । उहाँका दुई छोरा केही वर्षदेखि भारतमा म’जदुरीका लागि गएका थिए । को’रोनाको ह’ल्लाखल्ला भएपछि उहाँले आफ्ना दुई छोरालाई घर बोलाउनुभएको हो ।

उहाँ भन्नुहुन्छ, “को’रोनाको ड’रले अहिले गाउँका सबै युवा गाउँ आएका छन् । गाउँमा बरालीनुको साटो आफ्नो खेतिपातीमा काम गरे खेती पनि फ’स्टाउने, बाँ’झो खेतबारी पनि म’लिलो हुने फाइदै फाइदा छ ।” बुधसिंहमा उहाँको मात्र हैन धेरै अभिभावकका छोरा वैदेशिक रोजगारीका लागि खा’डी मुलुक र भारतमा गएका छन् । सोही स्थानका अर्जुन रिमालका छोरा पनि भारत कामको लागि गएका थिए भने हाल तीन छोरा गाउँमै खेतिपातीको काम सघाएर बसेको रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार छोरा काम गर्न भारत गएपछि आफ्नो खेतिपाती गर्ने बा’री बाँ’झो रहेको थियो । आफ्नो घर नजिक रहेको बा’रीमा जसोतसो खेती गर्ने गरेपनि टाढाको खे’तबारी बाँ’झै रहेको र अहिले काम सघाउने मान्छे भएपछि वर्षांैदेखिको बाजो खेत’बारीमा बा’ली लगाई ह’राभरा बनाएको उहाँले जानकारी दिनुभयो ।

विदुर नगरपालिका–५ स्थित पिपलटारका स;क्रे कु;मालका छोरा वैदेशिक रोजगारीका लागि विगत तीन वर्षदेखि युएइ (दुवै) मा काम हुनुहुन्थ्यो । को;रोना बढेपछि उहाँको छोराले काम गरिरहेको कम्पनीले नेपाल फिर्ता पठाइदियो । दुई हप्ता जिल्लाको क्वा’रेन्टिनमा बसेपछि उहाँ घर फर्किनुभयो ।कुमाल भन्नुहुन्छ, “पिपलटारको सम्म बा’री मात्र भएर के गर्नु काम गर्ने मान्छे घरमा नभएपछि बा’रीमा न मकै न कोदो न बदाम केही बाली नै लगाएको थिएन । अब काम गर्न र सहयोगका लागि मान्छे घरमा थपिएपछि किन आफ्नो बा’री बाँ’झै राख्नु त भनेर यसपाली वैशाखमा मकै छरदिएको छु ।”

नुवाकोटमा अहिले प्रत्येक गाउँघरका पा’खाँबारीमा मकैले धानचमरा हालिसकेको छ । खेतमा एकबाली असारे धान भित्राएसँगै अहिले धान रोपाइँको किसानलाई च’टारो भइरहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताउनुभयो । उहाँका अनुसार को’रोनाले विश्वव्यापी स’न्त्रास फै’लाए तापनि गाउँका वस्तीमा भने छुट्टै तरिकाको उर्बरा शक्ति पैदा गरेको छ । उहाँभन्नु हुन्छ, “अहिलेका युवा काम गर्न खाडीमुलुक केन्द्रित भएका थिए । को’रोनाले गर्दा हजारौँ युवायुवती आफ्नो जन्म र क’र्मथलो फर्किएका छन् । उहाँहरु फर्किएपछि आफ्ना गाउँका खे’तबारीमा मौसमअनुसारको बाली लगाई आम्दानीको स्रोत जुटाइरहेका छन् ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया