पर्यटकीयस्थल मैयुङ्गमा डाँडामा रहेको हाँस पोखरी (हेर्नुहोस् तीन फोटोमा)

भोजपुरको पर्यटकीयस्थल मैयुङ्गमा डाँडामा रहेको हाँस पोखरी । जुन स्थानको अवलोकनको लागि सयांैको सङ्ख्यामा पर्यटक पुग्ने गर्दछन् । मैयुङ्गडाँडा भोजपुर बजारबाट ८ कोश टाढा रहेको छ भने, समुन्द्री सतहबाट ३ हजार ३३३ मिटर उचाइमा अवस्थित रहेको छ ।

पर्यटकीयस्थल मैयुङ्गमा डाँडामा रहेको हाँस पोखरी

तस्वीर युवराज विष्ट, भोजपुर प्रदेश नम्वर १ रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया