को’रोना स’ङ्क्रमण जो’खिम हुन नदिन खु’ट्टाले च;लाएर हात ध’ने उ’पकरण वि’तरण

बागलुङ, १७ असार/  को’रोना स’ङ्क्रमणको जो’खिम हुन नदिन आ’इसोलेसन र क्वा’रेन्टिनस्थलमा खु’ट्टाको सहायताले हात धु’न मिल्ने उ’पकरण वि’तरण गरिएको छ ।नेपाल स्वा’स्थ्यको लागि पानी (नेवा) बा’गलुङको सहयोग र जिल्ला स’मन्वय समितिको प’हलमा जिल्लाका चार स्थानीय तहमा दश उ’पकरण प्रदान गरिएको हो । समितिका प्रमुख राजेन्द्र ढु’ङ्गानालगायतको उपस्थितिमा बुधबार ढो’रपाटन न’गरपालिकास्थित बुर्तिबाङ स्वास्थ्य केन्द्र, उ’त्तरग’ङ्गा नमुना र शि’वालय माविको क्वा’रेन्टिन स्थलमा ती उ’पकरण वि’तरण गरिएको थियो । यस्तै तमानखोलाको जनजागृति, निसीखोलाको प्रभा, ज्ञानेन्द्र, बडिगाडको त्रिभुवन, भानु र खारमाविमा स’ञ्चालित क्वा’रेन्टिन स्थलमा पनि उ’करण वि’तरण गरिएको थियो ।

हातले न’छोइ प्रयोग गर्न मिल्ने भएको हुँदा उक्त उ’करणले को’रोना भा’इरसलगायत अन्य कि’टाणुबाटसमेत जोगाउने उहाँले बताउनुभयो । खु’ट्टाले चलाएर हात धुन मिल्ने उक्त उ’पकरण अहिले धेरै ठाउँमा प्रयोगमा ल्याइएको छ ।धारो हातले खो’ल्ने, बन्द गर्ने गर्दा को’रोना भा’इरस सर्न सक्ने हुँदा खु’ट्टाले च’लाउन मिल्ने प्रविधि विकास गरिएको हो । उक्त प्रविधियुक्त धारोमा खु’ट्टाले थि’पछि पानी र साबुन खस्छ । हातले कतै न’छोइकल मि’चिमिचि हात धुन सकिन्छ ।

को’रोना रोकथाम र निय’न्त्रणमा यसले सघाउने विश्वास गरिन्छ । सोही उद्देश्यका लागि स्थानीय तहमा रहेका आ’इसोलेसन र क्वा’रेन्टिनमामा उ’पकरण सहयोग गरिएको सो सस्था ले जनाएको छ । उक्त संस्था खानेपानी र स’रसफाइका क्षेत्रमा क्रि’याशील छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया