काठमाडौंमा ठूलो भू–कम्पको ढक्का महसूस

काठमाडौं, ३१ भदौ । काठमाडौंमा ठूलो भू–कम्पको ढक्का महासूस गरिएको छ । करिब ५ः२१ मा ढक्का महसूस गरिएको हो ।

विस्तृत विवरण आउन बाँकी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया