अ’मेरिकामा को’रोनाइ भा’इरसको भ्या’क्सिनको परीक्षण जारी

वासिङ्टन, १७ असार / संयुक्तराज्य अ’मेरिकाको खाद्य तथा औ’षधि प्र’शासन (ए’फडीए) ले को’रोना भा’इरसको भ्या’क्सिनको क्लि’निकल प’रीक्षणका लागि अनुमति दिएको छ ।एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका खो’पहरुको क्लि’निकल प’रीक्षणका लागि अनुमति दिइएको जानकारी दिनुभयो । उहाँले अरु छ किसिमका खो’प पनि प’रीक्षणको क्रममा रहेको बताउनुभयो ।

अ’मेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा को’विड–१९ का लागि ३० करोड भ्या’क्सिन उत्पादन गरी बितरण गर्ने लक्ष्य राखेको छ ।यसैबीच, अ’मेरिकी सं’क्रामक रो’ग वि’ज्ञ ए’न्थोनी फा’उचीले अ’मेरिकामा सुरक्षित र कामकाजी किसिमको भ्या’क्सिन तयार हुनेमा अझै आशावादी हुने ल’क्षण नदेखिएको चे’तावनी दिनुभएको छ ।

उहाँले भ्या’क्सिनका प्र’भावकारिता सम्बन्धी विवरणहरु आगामी वर्षको शुरुतिर मात्र प्राप्त हुने पनि जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया