४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री नीता र हरिहरले गरे बिहे

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले बिहे गरेका छन्।

४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले शुक्रबार बिहे गरेका हुन्। उनीहरूको विवाह समारोह दरबारमार्गस्थित याक एण्ड यति होटलमा चलिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया