नहरमा डु’बेर सशस्त्र प्रहरी जवानको मृ’त्यु

नहरको पानीमा डुबेर सिरहामा एक सशस्त्र प्रहरी ज’वानको मृ’त्यु भएको छ । सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरमा डु’बेर सशस्त्र पो’ष्ट मा’डर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।महोत्तरीकने सोनबा गाउँपालिका–३ निवासी २३ वर्षीय सशस्त्र प्रहरी जवान यादव न’हरको पानीमा डु’बेर मृ’त्यु भएको अव’स्थामा फे’ला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । घ’टनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

ट्र्याक्टर दु’र्घटनामा एकको मृ’त्यु

राजविराज– सप्तरीको राजगढ गाउँपालिका–४ मा आज बिहान खेत जोत्ने क्रममा ट्र्या’क्टर दु’र्घटनामा परी एक युवाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा स्थानीय ३० वर्षीय अनिलकुमार मण्डल रहेको स्थानीय नेता गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।

बिहान करिब ३ बजे घरदेखि ५०० मिटर दूरीमा आफैँले स१त ५८७६ नंको ट्र्या’क्टर चलाएर खेत जोत्ने क्र’ममा च्या’पिएर उनको मृ’त्यु भएको स्थानीयवासीले जनाएका छन् । सेभ द सप्तरीका कर्मचारीसमेत रहेका मण्डलको निधनप्रति इमान्दार कर्मचारी गुमाएको भन्दै सेभ द सप्तरीका अध्यक्ष ध्रुवप्रसाद देवले दुः’ख व्यक्त गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया