सांसद ज्ञानकुमारी छ’न्त्यालको नि’धन

गलकोट, १७ असार / सांसद ज्ञानकुमारी छ’न्त्यालको उ’पचारका क्र’ममा काठमाडौँमा नि’धन भएको छ । छन्त्यालको आज बिहान ‘धन भएको नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का स’भापति द्रोण कुँवरले जानकारी दिनुभयो । लामो स’मयदेखि मु’टु रो’गबाट ग्रसित ६६ वर्षीया छन्त्याल काठमाडौँस्थित ग’ङ्गालाल हृ’दयकेन्द्रमा करीब एक महिनादेखि उ’पचाररत हुनुहुन्थ्यो ।

काँग्रेसका तर्फबाट स’मानुपतिक सांसद उहाँ दोस्रो संविधानसभामा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया