राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक बहुमतले पारित, राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुने

काठमाडौँ \ नागरिकता ऐनको संशोधन विधेयक संसदका दुबै सदनबाट पारित भएको छ।बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको विधेय बहुमतले पारित गरेको हो।

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव राष्ट्रिय सभामा गरेका थिए।अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कानुनका रूपका लागू हुनेछ।

नागरिकता विधेयक पारित भएसँगै नेपालमा अब मुख्यतया ९ वटा परिवर्तन आउने भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया