मोदी बने चौकीदार नरेन्द्र मोदी !

फाइल फोटो

एजेन्सी, आफूलाई देशको प्रधानमंत्री नभएर प्रधान चौकीदार भएको कुरा गर्दै आउने भारतीय प्रधानमंत्री नरेन्द्र मोदीले आफ्नो ट्विटर अकाउन्टमा नामको अगाडी चौकीदार राखेका छन् ।

उनले मात्र नभएर भारतीय जनता पार्टीका अधिकांश नेताले आफ्नो नामका अघि चौकीदार राखेका छन् । भारतमा अप्रिल ११ मा हुने चुनावलाई लक्षित गर्दै भाजपाको ‘ म पनि चौकीदार ‘ अभियान यहो मार्च ३१ बाट शुरु हुँदै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया