काठमाडौँ, प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेकपा ‘विप्लब’ समूहले विहिबार एक प्रेस विज्ञप्ती जारी गरेको छ । जारी विज्ञप्तीमा विप्लबले केही कर्पोरेट हाउसबाट सञ्चलित सञ्चारमाध्यमहरुले आफ्नो पार्टीका विरुद्ध असत्य, अस्वाभाविक र भ्रामक समचार योजनावद्ध तरिकाले सम्प्रेषण गरिरहेको बताएका छन् ।
उनले भ्रामक रअसत्य समाचाहरु जनतको लागी घातक हुने बताएका छन् । साथै उनले आफ्नो पार्टी विरुद्ध असत्य, अस्वाभाविक र भ्रामक समचारहरु सम्प्रेषण नगरिदिन अपिल गर्तेका छन् ।