भरतपुरमा रेनु दाहाल भन्दा विजय सुवेदीलाई १९ मतको अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १९ मतको अग्रता लिएका छन् ।

आइतबार राति सार्वजनिक मत परिणाम अनुसार सुवेदीले २५४९ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी रेनु दाहालले २५३० मत पाएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया