धनुषा, १५ माघ / धनुषामा आज भएको सडक दु’र्घटनामा दुईजनाको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार बोलेरो र मोटरसाइकल ठोक्ँिकदा एक महिला र एक पुरुषको मृ’त्यु भएको हो । पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका—६ गोदार सडकखण्डमा भएको उक्त दु’र्घ’ट’नामा सोही वडा बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी पत्नी ४० वर्षीया प्रमिलाको घ’टनास्थलमा नै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालधनुषामा आज भएको सडक दु’र्घटनामा दुईजनाको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार बोलेरो र मोटरसाइकल ठोक्ँिकदा एक महिला र एक पुरुषको मृ’त्यु भएको हो । पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका—६ गोदार सडकखण्डमा भएको उक्त दु’र्घटनामा सोही वडा बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी पत्नी ४० वर्षीया प्रमिलाको घ’टनास्थलमा नै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दु’र्घ’टनामा मोटरसाइकमा सवार साहका नौ वर्षीय छोरा जोन सामान्य घा’इ’ते भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो । पूर्वपश्चिम राजमार्ग खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४८ नंको मोटरसाइकल र वि’परीत दिशातर्फबाट आउँदै गरेको स१च १८५८ नंको बोलेरो ठो’क्ँिकदा तिनको मृ’त्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जनाउनुभयो । दुवैको शव जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । ठक्कर दिने बोलेरो र चालकलाई नि’यन्त्रणमा लिई घ’टनाबारे अ’नुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । य धनुषाले जनाएको छ । दु’र्घटनामा मोटरसाइकमा सवार साहका नौ वर्षीय छोरा जोन सा’मान्य घा’इते भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो । पूर्वपश्चिम राजमार्ग खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४८ नंको मोटरसाइकल र वि’परीत दिशातर्फबाट आउँदै गरेको स१च १८५८ नंको बोलेरो ठोक्ँिकदा तिनको मृ’त्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जनाउनुभयो । दुवैको श’व जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । ठ’क्कर दिने बोलेरो र चालकलाई नि’य’न्त्रणमा लिई घ’टनाबारे अ’नुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।
त्यसैगारी महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार बसमा पा’केट मा’रेर भाग्दै गरेका तीन पा’केटमारलाई रु ११ हजा’रस’हित प’क्राऊ गरेको छ । प’क्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका–७ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका–६ घर भई हाल ललितपुर गोदावरी बस्ने २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका–८ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय रुविन कठायत रहेका छन् ।
मध्यपुर थिमिनपा–९ राधेराधेमा काठमाडौँबाट दुवाकोटतर्फ जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको ब्यागबाट पा’केट मा’री भाग्दै गर्दा प्रहरीको टोलीले उनीहरुलाई प’क्रा’ऊ गरेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिनुभयो । प्रहरीले प’क्रा’ऊ परेका तीन जनालाई मङ्गलबार नै चो’री तथा डाँकासम्बन्धी क’सुरमा म्याद थप गरी मु’द्दा चलाएर थप अ’नुसन्धान गरिरहेको जानकारी दिएको छ ।
त्यसैगारी नेपाल प्रहरी केन्द्रीय अनुुुसन्धान ब्यूरोले बैंकिङ कसुर मु द्दामा फरार प्रतिवादी प क्राउ गरी जे ल चलान गरेको छ । । उच्च अदालत पाटनको आदेशले ज’रिवाना र ‘कै’द स’जाय तोकिए पनि फ’रार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका–१ का राजेन्द्र बुढाथोकी आज का’रागा’र चला’न भएका हुन् । उच्च अदालत पाटनको गत असोज २८ गतेको फैसलाले उनलाई १५ दिन कै’द र रु पाँच लाख ज’रि’वाना हुने फै’सला सुनाएको थियो ।
प्रहरीको केन्द्रीय अ’नुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सोमबार काठमाडौँको गोलढुङ्गाबाट उनलाई प’क्रा’उ गरी आज काठमाडौँ जिल्ला अदा’लतमा पे’श गरेकोमा अदालतले आजै केन्द्रीय का’रा’गार सुन्धारा पठाएको हो ।
उनले व्यवसायका लागि रकम आवश्यक प¥यो भनी रु पाँच लाख ऋण लिएर पैसा न’भएको बैंकको चे’क दिएको सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले जा’नकारी दिनुभयो । सोही आधारमा मधु बुढाथोकीको जाहेरीले उनीवि’रु’द्ध बैंकिङ कसु’रमा मु’द्दा परेको थियो ।







