फिचर प्रतिनिधिसभाको मंगलबारको बैठक नाराबाजीका साथ अवरोध प्रकाशित : मङ्गलबार, असार ०३, २०७६१६:५५ पब्लिक आवाज /संवाददाता प्रतिनिधिसभाको मंगलबारको बैठक नाराबाजीका साथ अवरोध गर्दै प्रमुख प्रतिपक्ष दल नेकाँका सांसद् । प्रधानमन्त्री भन्दा आफूहरूले पहिला बोल्न पाउनुपर्छ भनी नारा जुलुस गरेका हुन्।