च’लचित्र ‘ल’क्का ज’वान रि’लिजको पर्खाइमा

च’लचित्र ‘ल’क्का ज’वान’ गतबर्षको चैत्र २१ गते नै रि’लिज भएको भए कलाकारहरुको क’रिअरमै यसले प्र’भाव पार्ने नि’श्चित थियो । तर, को’रोना भा’इरसका कारण स’रकारले लक डाउन गरेपछि च’लचित्र रि’लिजमा प्र’भावित भयो ।शिवहरि पौडेलको डेब्यू र निर्देशनमा तयार भएको यो च’लचित्रमा दिलिप रायमाझी, सलोन बस्नेत, प्रियंका कार्की, वर्षा राउत, किरण केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

च’लचित्र रि’लिज हुने नयाँ मिति सार्वजनिक भएको छैन् । कलाकारले पनि च’लचित्रका तस्वीर शेयर गरेका छन् । उनीहरु च’लचित्रको रिलिजको प्रतिक्षामा रहेका छन् ।क’मेडी जनरामा बनेको यो च’लचित्रमा दिलिपको जोडीको रुपमा प्रियंका र सलोनको जोडीको रुपमा वर्षा देखिएकी छिन्।

च’लचित्रको निर्माणपक्षले च’लचित्र रि’लिज गर्ने वातावरण नबनेसम्म हलमा रिलिज नगर्ने बताइसकेको छ । यसैले पनि क’लाकारहरुलाई च’लचित्रको रि’लिजका लागि अझै केही समय कुर्नुपर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया