पब्लिक अवाज /संवाददाता
काठमाडौँ : नेपाली कांग्रेसका चर्चित नेता गगन थापको गर्जनले संसद देखि मिडिया सम्म तातेको छ ।
आफूहरुले गरेको नाराबाजी र विरोधका गर्दा पनि एक पटक संवाद समेत नगरेरे नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले दुई तिहाईको आडमा चिकित्सा शिक्षा विधेयक पारित गरे पछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आगो भएको हो ।
नेता थापाले भने “कांग्रेसलाई जस्ले चलायो , जिस्क्यायो त्यो सकियो र सकिएको इतिहास छ ”