काठमाडौं, २ असोज । कुलमान घिसिङको पक्षमा प्रदर्शनमा सहभागी भएका एक युवकमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ। आज बानेश्बरमा भएको प्रदर्शनमा मनिष श्रेष्ठकोलाई प्रहरीले निर्घात कुटपिट गरेको हो । कुटपिटबाट श्रेष्ठ गम्भीर घाइते भएका छन् । घाइते श्रेष्ठले प्रहरीले घोली चलाएको आरोप समेत लगाएका छन् तर यस बिषयमा प्रहरीले कुनै प्रतिक्रिया नदिएको भिडियोमा देख्न सकिन्छ ।
बाँकी हेर्नुहोस् भिडियो….