काठमाडौंमा वालेन्द्रको अग्रता कायमै‚ स्थापितभन्दा झन्डै १८ सय मतले अगाडि

काठमाडौँ — काठमाडौं महानगरपालिकाको स्वतन्त्रतर्फबाट मेयरका उम्मेदवार वालेन्द्र साहले ४ हजार ५  मत ल्याएर अग्रता बनाइरहेका छन् । नेकपा एमालेको तर्फबाट मेयरका प्रत्याशी केशव स्थापितले २ हजार २ सय ७८ मत प्राप्त गर्दै साहलाई पछ्याइरहेका छन् ।

त्यस्तै गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ९ सय ८७ मत प्राप्त गरेकी छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया