काभ्रेपालन्चोक, १८ भदौ । काभ्रेपालन्चोकमा आज आफ्नै बुहारीलाई जेठाजुले धरि’लो ह’तियार प्रहा’र गरी विभ’त्स ह’त्या गरेका छन् । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ बस्ने बर्ष ४३ का सुर्दशन अधिकारीले आफ्नो बुहारी वर्ष ३९ की रञ्जना तिमिल्सीना (अधिकारी) लाई विभ’त्स ह’त्या गरेका हुन् ।
आज विहान आफ्नै निवासमा करिब ८ बजे घाँटीमा खु’कुरी प्रहा’र गरी ढाले पछि ब’न्चरोले टाउकोमा हा’नेर ह’त्या गरेका हुन् । रञ्जनाको घ’टना स्थलमा नै मृ’त्यु भएको प्रहरीले जनाएको छ । घ’टनाबारे धुलीखेल प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
थप अनुसन्धानका लागि प्रहरीले सुर्दशन अधिकारीलाई घ’टना स्थलबाट नियन्त्रण लिई अनु’सन्धान गरी रहेको प्रहरीले जनाएको छ ।
भिडिओ हेर्नुहोस










