गगन थापाको वडामा पनि काँग्रेस भन्दा बालेन अगाडि

काठमाडौँ / नेपाली काँग्रेसका महामन्त्री गगन थापाको वडा काठमाडौं महानगरपालिका –३० मा पनि स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएको छ ।

३० को ६ सय मत गन्दा बालेनले २३३ मत पाएका छन् । काँग्रेस उम्मेदवारले १०६ मत पाएकी छिन् ।

महामन्त्री थापाको वडामै काँग्रेस उम्मेदवार सिर्जना १२७ मतले पछाडि परेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया