सुदूरपश्चिममा पहिलो पटक ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया

डडेल्धुरा, ६ असोज । डडेल्धुरा अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबीन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ । सामान्यतया दूरबीनको …

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित, फ्लाई दुबई लखनउ डाइभर्ट

काठमाडौं, ६ असोज । भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मध्याह्देखि जारी वर्षाका कारण विमानस्थलको …

Read More

टोल टोलमा पढाउँदै शिक्षक, लामो समयपछि पढ्न पाउँदा विद्यार्थीहरू उत्साहित

काठमाडौं, ६ असोज । कोरोना भाइरस (कोभिड(१९) सङ्क्रमणका कारण गत चैत महिनादेखि शिक्षण संस्था बन्द हुँदा पठनपाठन ठप्प छ । …

Read More

देशको समग्र आर्थिक क्षेत्रको अध्ययनका लागि चारवटा उपसमिति गठन

काठमाडौं, ६ असोज ।  मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि चारवटा उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आज बसेको …

Read More

पर्यटकीय गन्तव्यका लागि  यतीले घोषणा ग¥यो सस्तो मूल्यका आकर्षक प्याकेज

काठमाडौं, ५ असोज । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा …

Read More