नेता गौतमको मुद्दा : ‘हेर्दाहर्दै’ मा बुधबार

काठमाडौँ, १६ असोज | सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको विवादका विषयमा …

Read More

कोरोना सङक्रमण: प्रदेश १ मा १९७ थपिए, सुदूरपश्चिममा हालसम्म १७ को मृत्यु र कर्णालीमा तीन हजार ७२९ सङ्क्रमित पुगे

विराटनगर, १६ असोज | पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा १९७ जना कोरोना सङ््क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण …

Read More

नेपालमा हालसम्मकै एकै दिनमा उच्च संक्रमण, सङ्क्रमित सङ्ख्या ८२ हजार ४५० पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा हालसम्मकै उच्च कोराना सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १४ हजार ७३९ …

Read More

भारतबाट आयातीत विषाक्त रसायनयुक्त माछाको बिक्रीमा रोक

झापा, १५ असोज । झापाको विर्तामोड नगरपालिकाले भारतबाट आयातीत मरेको माछामा फर्मालिन नामक विषाक्त रसायनको प्रयोग भएको पाइएकाले त्यस्ता माछाको …

Read More

नेता गौतमको मुद्दाः ‘हेर्दाहर्दै’ मा शुक्रबार

काठमाडौँ, १५ असोज | सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएका विषयमा परेको …

Read More

बलात्कारीलाई सजायँ : नपुंसकता कि मृत्युदण्ड

काठमाडौँ, १४ असोज | सांसद्ले नेपालमा बलत्कारको घटनामा पीडकलाई सजाय पर्याप्त नहुँदा उनीहरु घटना हुनु पहिले नडराएकालृ मृत्युदण्डको सजायको माग …

Read More