११ वर्षीय बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु

गाईघाट, १४ साउन/उदयपुर जिल्लाको कटारी नगरपालिका–८ स्थित थलियास्थित ललरी खोलामा आज एक ११ वर्षीय बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु …

Read More

आज साँझ भक्तपुरको टोलटोलमा घुमाएर मारियो राक्षस !

भक्तपुर, १४ साउन/प्रत्येक श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाइने घण्टाकर्ण अर्थात् गठामुग पर्व आज भक्तपुरमा पृथक शैलीमा मनाइएको छ …

Read More

बिजुलीको नाङ्गो तारमा हुकिङ गरेर खोलामा माछा मारिरहेका दुई पक्राउ !

चितवन, १४ साउन/पूर्वी चितवनको खगेरी खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी …

Read More

तीस गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ, १३ साउन/महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हवाई उद्धारअन्तर्गत ३४ जिल्लालाई समेटेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत मन्त्रालयले …

Read More

घरबाट नगद रु १३ लाख ५० हजार चोरी गरी फरार २० वर्षीय यूबक पक्राउ !

विराटनगर, १३ साउन /विराटनगर महानगरपालिको एक घरबाट नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाउँपालिका बस्ने एक युवालाई प्रहरीले आज …

Read More

बालुवाटार जग्गा प्रकरणमा मुछिएका कांग्रेसका जिल्ला सचिव श्रेष्ठद्वारा हामफालेर आत्महत्या

काठमाडौं,साउन १२ – बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । उनले आईतवार बालाजुको …

Read More

सरकारी गाडीको चरम दुरुपयोगः नम्बर परिवर्तन गरेर सेता नम्बर प्लेटलाई प्राइभेट बनाएर प्रयोग !

१२ साउन, काठमाडौँ । अदालतका स्रेस्तेदार र कर्मचारीले नै सरकारी गाडीको नम्बर परिवर्तन गरेर दुरुपयोग गरेको पाइएको छ । उनीहरूले …

Read More

भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा नौ वर्षीय बालकको मृत्यु , एक घाइते

भक्तपुर, ११ साउन/सूर्यविनायक नगरपालिका–५ घलातेचोकमा आज काठमाडाँैबाट भक्तपुरतर्फ आउँदै गरेको बा९५प ९४३५ नंको मोटरसाइकलले ठक्कर दिँदा नौ वर्षीय बालकको मृत्यु …

Read More

काठमाडौँ जाँदै गरेको टाटोसुमो आज साँझ दुर्घटना , दुईको मृत्यु, सात घाइते

रसुवा,रसुवागढीबाट काठमाडौँ जाँदै गरेको टाटोसुमो आज साँझ टिपुरेको तातोपानी इलाकामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी …

Read More