भक्तपुरमा चाँगुनारायण नगरपालिकाले सञ्चालनमा ल्याएको चाँगुनारायण अस्पतालको उद्घाटन
चाँगुनारायण नगरपालिका–४ भक्तपुरमा चाँगुनारायण नगरपालिकाले सञ्चालनमा ल्याएको ‘चाँगुनारायण अस्पताल’को आज शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले भक्तपुरको शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र कहाँ बनाउने भनेर …
Read More