विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय

लहान, २० असोज | जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । …

Read More

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई

सन् २०२० को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिने पुरस्कार छनोट समितिले सोमबार जनाएको छ …

Read More

नयाँ दिल्लीका विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द रहने

एजेन्सी, १८ असोज । कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका भारतको राजधानी नयाँ दिल्लीका विद्यालयहरू यस महिनाको अन्त्यसम्म …

Read More

विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाउने अवस्था छैन : मन्त्री पोखरेल

लहान, १७ असोज | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस ९कोभिड–१९० को जोखिम कायमै रहेकाले विद्यालयमा विद्यार्थी उपस्थित …

Read More

टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय

दमौली, १० असोज | तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय …

Read More

टोल सिकाइ केन्द्रमार्फत विद्यार्थीलाई अध्ययन गराइदै

सल्यान, ७ असोज  | जिल्लाको दार्मा गाउँपालिकाले टोल सिकाइ केन्द्रमार्पmत विद्यार्थीलाई अध्ययन अध्यापन शुरु गराएको छ । कोरोना भाइरस सङ्क्रमणका …

Read More

टोल टोलमा पढाउँदै शिक्षक, लामो समयपछि पढ्न पाउँदा विद्यार्थीहरू उत्साहित

काठमाडौं, ६ असोज । कोरोना भाइरस (कोभिड(१९) सङ्क्रमणका कारण गत चैत महिनादेखि शिक्षण संस्था बन्द हुँदा पठनपाठन ठप्प छ । …

Read More

अनलाइन कक्षा सञ्चालन नगरी गैरकानूनीरुपमा चर्को शुल्क लिनेलाई कारवाहीको माग

काठमाडौँ, २ असोज | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलसँग १३ विद्यार्थी सङ्गठनले भौतिकरुपमा अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिने …

Read More