हाइड्रोपावर प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित

इलाम, १३ साउन । इलामको एक हाइड्रोपावर परियोजनाले प्रभावित क्षेत्रको वातावरण जोगाउन कुनै काम नगरेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् …

Read More

बाढीका त्रासमा नरैनापुरका वासी रातभर जाग्राम

बाँके, १३ साउन । भारतले दशगजामा एकतर्फी बनाएको बाँध कारण बर्सेनी डुबानमा पर्दै आएका महातनियावासी वर्षायाम लागेसँगै बाढीको त्रासमा रातभर …

Read More

लकडाउनपछि पाल्पाका विद्यालयमा पठनपाठन सुरु

तानसेन, १३ साउन । कोभिड–१९ को सङ्क्रमणको त्रासका कारण गत चैतदेखि मुलुकभरका विद्यालयहरुको पठनपाठन बन्द रहेको बेला यहाँका विभिन्न विद्यालयले …

Read More

कोरोना न्यूनीकरणकालागि एकपछि अर्को स्थानीय तह बन्द हुदै

सप्तरी, १३ साउन ।  कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सप्तरीमा एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै बन्दाबन्दी (लकडाउन) गर्ने …

Read More

पहिरोमा परी दुई जनाको मृत्यु

रुकुमपश्चिम, १३ साउन । रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–९, स्यालाको एक घर …

Read More

सिन्धुपाल्चोकको बाह्रविसेमा बाढीको तान्ड़प , बेपत्ता २० जनाको पहिचान खुल्यो ,जम्बु बजार यसरी बग्यो [ भिडिओ हेर्नुहोस ]

असार २६, चौतारा | सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ५–जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा गए रातिको बाढीपहिराले घाइते पाँचसहित सातदिने शिशुलाई हेलिकोप्टरद्वारा …

Read More

रा’ज्यको ढु’कुटीबाट १ क’रोड ३१ लाख ५० हजार ‘रुपैयाँ आ’र्थिक स’हायता वि’तरण

काठमाडौं /  स’रकारले जाँदाजाँदै प्र’धानमन्त्री तथा प्र’भावशाली म’न्त्रीका आ’फन्त, नेता तथा प’हुँचवालालाई रा’ज्यको ढु’कुटीबाट १ क’रोड ३१ लाख ५० हजार …

Read More

महामारीमा निगमको सुरक्षित उडान

काठमाडौँ, १६ असार कोभिड–१९ महामारीमा नयाँ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्नु क्याप्टेन सुरज भण्डारीका लागि कम्ती चुनौतीको विषय थिएन । माल्दिभ्सको …

Read More

सात स्थानीय तह युवा मैत्री

काठमाडौँ, १६ असार राष्ट्रिय युवा परिषद्ले ७ स्थानीय तहलाई युवा मैत्री स्थानीय तहको रुपमा छनौट गरेको छ । परिषद्ले युवाका …

Read More