मा’दक प’दार्थ से’वन गरी सवारी चलाउनेलाई हि’रा’सतमा राखेर मु’द्दा चलाइने

९ माघ / मादक पदार्थ से’वन गरी सवारी चलाउनेलाई हि’रा’सतमा राखेर मु’द्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दु’र्घ’टना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार …

Read More

सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, सुत्केरी हुने समय श्रीमान श्रीमती सँगै अनिवार्य हुनुपर्ने

विष्णु नेपाल काठमाडौँ, ९ माघ/ शिशु कसरी जन्माउने ? प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेशन) मार्फत । यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ …

Read More

रबि लामिछाने माथि अर्जुन क्षेत्रीले गरेको भविष्यवानी सतप्रतीसत मील्यो ! रबि लामिछाने जेल…. ??

काठमाडौँ। फेस रिडर भनेर चिनिएको ज्योतीष हुन् अर्जुन क्षेत्री । उनी केहि समय अगाडि नेपालमा ठूलो भूकम्प आउँछ भन्दै मानिसहरुमा क्रास फैलाएको भन्दै प्रहरीले जेल समेत हालेको थियो । त्यस पश्चात …

Read More

भीमसेन थापाको २४४ औं जन्मजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय

गोरखा : भीमसेन थापा गाउँपालिकाले साउन ९ गते परेको राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। भीमसेन थापा सन् १७७५ अगस्ट – सन् १८३९ …

Read More

भविष्यमा झमक घिमिरे बन्ने

बोल्न नसक्ने, दुबै हात चलाउन नमिल्ने तर सुन्न र देख्न राम्रो सँगसक्ने याम खाम्चा खुट्टाले लेखेर ठूलो मान्छे बन्ने सपना बोक्नुभएको छ । हाँको पढ्ने क्षमता अरु विद्यार्थी भन्दा कम …

Read More

क्याम्पसमा सौर्य उपकरण जडान

दमौली, ३ साउन ९रासस० ः समुदायबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा सौर्य उपकरण ९सोलार० जडान गरिएको छ । व्यास नगरपालिकाको रु पाँच लाखको सहयोगमा क्याम्पसमा सो उपकरण …

Read More

दुबइकी राजकुमारी तीन सय करोड लिएर भाग्नुको यस्तो रहेछ रहस्य

केहि दिनअघि दुवइकी राजकुमारी आफ्ना दुई सन्तानसहित तीन सय करोड रुपैयाँ लिएर भागेको खबरले विश्वलाई नै चकित बनायो । तर, अहिले विस्तारै यस घटनाको पर्दा खुल्न थालेको छ । दुबईकी …

Read More

सामाजिक सञ्जालमा भाइरल बनेका १८ रोचक तस्बीर: केटाको टाउको र केटीको छातीमा पनि धान रोपाइँ !

केटाको टाउको र केटीको छातीमा पनि धान रोपाइँ रोपेका छन । सामाजिक सञ्जालमा भाइरल बनेका १५ रोचक तस्बीर हेर्नुहोला ।  

Read More

चार वर्षअघिको असार १५ः जुन दिनले गएको थियो कृषिमन्त्री हरिप्रसाद पराजुलीको मन्त्री पदको जागिर !

काठमाडौं । निकै नै चर्चामा रह्यो चार वर्ष अघि, असार १५ कै दिन अर्थात धान दिवस ।।  तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीको अस्वभाविक व्यवहारले धेरैको ध्यान तान्यो । सो दिन कृषि …

Read More