“पुल बन्यो, अब बिरामी हुँदा डोकोमा बोकेर ल्याउनु पर्दैन”

दमौली, १९ मङ्सिर / “सेती नदीमाथि पक्की पुल नहुँदा कोही बिरामी परे डोकोमा बोकेर ल्याउनुपथ्र्यो,” तनहुँको ऋषिङ गाउँपालिका–४ गुम्लेकका बुद्धराज …

Read More

विकासनिर्माणमा बाधा पुु¥याउनेबाट सतर्क रहनुुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, १९ मङ्सिर / प्रधानमन्त्री केपी शर्मा ओलीले विकासनिर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका …

Read More

फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

कञ्चनपुर, १९ मङ्सिर/ फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि …

Read More

तीन दशकदेखि सा’ङ्लोले बाँ’धेर राखिएको पुरुषको उद्धार

लमजुङ, १९ मङ्सिर/ तीन दशकदेखि सा’ङ्लोले बाँधेर बन्धक बनाइएका गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका मा’नसिक सन्तुलन …

Read More

घरसँगै साह परिवारको सपना ख’रानी

सप्तरी, १९ मङ्सिर/ छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका …

Read More

गाडी रोकेको हो, ज’लाउन खोजेको होइन : नेविसङ्घ झापा

झापा, १९ मङ्सिर / नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार …

Read More

कोरोना कहरमा पोखराका शक्तिपिठ, नियमित खर्च जुटाउनै मुस्किल

गण्डकी, १८ मङ्सिर /  पोखरा अन्तर्राष्ट्रिय ख्याति कमाएको पर्यटकीयस्थल हो । प्रकृति र संस्कृतिका अनुपम छटाले यहाँको गरिमा र महत्व …

Read More