प्रदेश १ मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

काठमाडौँ / भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा भएको प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ बुधबार सुरु भएको छ । प्रतियोगिताको प्रमुख अतिथी भोजपुर नगरपालिकाका …

Read More

भोजपुर मेयरकप ब्याडमिन्टन भोलीबाट

काठमाडौँ / भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता भोलीबाट हुने भएको छ ।प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा भई सकेको …

Read More

केल्मी र भलिबल संघविच सहकार्य सम्झौता

काठमाडौँ / खेल सामाग्री उत्पादन संस्था केल्मे र नेपाल भलिबल संघविच सहकार्य गर्ने गरि सोमबार सम्झौता भएको छ । नेपालका लागि आधिकारीक विक्रेता केल्मे नेपालका तर्फबाट कन्ट्रि डाईरेक्टर प्रदीप न्यौपाने …

Read More

डा. शाह एन्टीडोपिङ्ग बोर्ड सदस्यमा मनोनित

काठमाडौँ / राष्ट्रिय खेलकुद परिषद् खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा बिज्ञको रुपमा कार्यरत डा. ज्ञानेन्द्र बिक्रम शाह नेपालको तर्फबाट दक्षिण एशियाली क्षेत्र एन्टीडोपिङ्ग अर्गनाईजेशनको ९क्यगतज ब्कष्बल च्भनष्यलब िब्लष्मयउष्लन इचनबलष्शबतष्यल ९क्ब्(च्ब्म्इ०० …

Read More

प्रदेश १ स्तरिय मेयरकप फागुन तेश्रो हप्ता

भोजपुर / भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजन र योनेक्स सनराईजको सहप्रायोजनमा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ फागुन १९ देखि २२ गते सम्म …

Read More

वडा नम्वर ८ र २ गजराज जोशी कपको फाइनलमा

काठमाडौं, ११ माघ । वडा नम्वर ८ र २ टोखा नगरपालिका अन्तर वडास्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । टोखास्थित भुतखेल मैदानमा आइतबार भएको पहिलो …

Read More

नवीन र आयशा सम्मानित

काठमाडौं, माघ ११ गते । सुमेरु ग्रुपको सहयोगमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले पल्सर स्पोर्ट्स अवार्ड– २०७६ अन्तर्गत वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड विजेता नवीनकुमार श्रेष्ठ र स्पेसल अवार्ड विजेता आयशा …

Read More

नेपाल ओपनमा ७ विदेशी निर्णायक

काठमाडौं, माघ ६ गते ।नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता ७ विदेशीसहित १२ निर्णायकले सञ्चालन गर्ने छन् । बाँकी ५ निर्णायक नेपाली रहेको प्रतियोगिता संयोजक …

Read More

प्रिन्स पुष्पलाल स्मृती ब्याडमिन्टनको फाईनलमा

काठमाडौँ  / सिल्क ग्रुपका प्रिन्स दाहाल गोलबजारमा जारी योनेक्स सनराईज १० औ पुष्पलाल स्मृती राष्ट्रिय ¥यङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । प्रिन्सले राष्ट्रिय बरियतामा एक नम्बरमा रहेका सेनाका …

Read More

ब्याडमिन्टन खेलाडीहरुलाई रिगल हेटौडा रिसोर्टको सहयोग

काठमाडौं। रिगल हेटौडा रिसोर्ट प्राईभेट लिमिटेडका चेयरम्यान बिनोद कुमार बमजनले ब्याडमिन्टन खेलाडीहरुलाई केल्मे ब्रान्डको २५ थान ट्राउजर प्रदान गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका ब्याडमिन्टन संघका उपाध्यक्ष …

Read More